ocr
stringlengths
2
561
correct
stringlengths
8
541
font
stringclasses
49 values
अध्ययनकर्ताका अनुसार ब्रेकफास्ट नगर्नें मानिसको ओजन पनि छिटो बढ़छ।
अध्ययनकर्ताका अनुसार ब्रेकफास्ट नगर्ने मानिसको ओजन पनि छिटो बढ्छ।
Akshar Unicode
मनसुन डिप्रेसनका कारणले थाके थाकेजस्तो अनुभव हुन्छा
मनसुन डिप्रेसनका कारणले थाके थाकेजस्तो अनुभव हुन्छ।
utsaah
भिलवाडा महोत्सवका बेला आयोजित हुने सांस्कृतिक कार्यक्रमका लागि चित्रकुट घाम प्राड्जणमा मुक्ताकाशी रड्ढमज्व तयार गरिव्छ।
भिलवाडा महोत्सवका बेला आयोजित हुने सांस्कृतिक कार्यक्रमका लागि चित्रकुट धाम प्राङ्गणमा मुक्‍ताकाशी रङ्गमञ्च तयार गरिन्छ।
Laila-Regular
रोगीका अनुहारमा पहँलोपन देखिन्छ।
रोगीका अनुहारमा पहेँलोपन देखिन्छ।
Glegoo-Regular
जहाँ तिनीहरूले सुगमताका आइस र खो क्राफ्टका विधि सिक्छन्‌।
जहाँ तिनीहरूले सुगमताका आइस र स्नो क्राफ्टका विधि सिक्छन्।
Sarai
अत: चिकित्सक बोक्रा नताछी खाद्य पदार्थ खाने प्रेरणा दिन्‍्छन्‌।
अतः चिकित्सक बोक्रा नताछी खाद्य पदार्थ खाने प्रेरणा दिन्छन्।
Sarala-Regular
, जन जागृति अनि जन-शिक्षणको जति सफल अभिव्यक्ति यी स्वाडका माध्यमबाट सम्भव भएका छन्‌ त्यति कुनै अन्य लोक-नाट्य विधाबाट होइन।!
"देश-प्रेम, जन जागृति अनि जन-शिक्षणको जति सफल अभिव्यक्‍ति यी स्वाङका माध्यमबाट सम्भव भएका छन् त्यति कुनै अन्य लोक-नाट्य विधाबाट होइन।"
Sarai
"नन्दादेवी राष्ट्रिय उद्यानमा बास बस्ने वन्य पशु हिम चितुवा, बनेल, खैरो अनि कालो हिमालयी भालु, भरल, थार, सेराव, घोरल, जरायो, कस्तुरी मृग हुना।"
"नन्दादेवी राष्‍ट्रिय उद्यानमा बास बस्‍ने वन्य पशु हिम चितुवा, बनेल, खैरो अनि कालो हिमालयी भालु, भरल, थार, सेराव, घोरल, जरायो, कस्तुरी मृग हुन्।"
Baloo-Regular
भोजनप्ष्ठि हर्रा सेवन गर्नाले अन्त अलि जलका दोषलाई नष्ट पाई।
भोजनपछि हर्रा सेवन गर्नाले अन्‍न अनि जलका दोषलाई नष्ट पार्छ।
Khand-Regular
मैले धेरै दिनसम्म कुनै प्रसड्ग अथवा अवसरको प्रतीक्षा गरिरहँ जसद्वारा म तिब्बतमा प्रवेश गर्न सकूँ।
मैले धेरै दिनसम्‍म कुनै प्रसङ्ग अथवा अवसरको प्रतीक्षा गरिरहेँ जसद्वारा म तिब्बतमा प्रवेश गर्न सकूँ।
NotoSans-Regular
गुदाभित्र डेढ-डेढ आँलाका अन्तरमा तीनवटा मुजा बनेको हुन्छ जसले मललाई गुदाबाट निस्कनमा सहायता गर्छ।
गुदाभित्र डेढ-डेढ औँलाका अन्तरमा तीनवटा मुजा बनेको हुन्छ जसले मललाई गुदाबाट निस्कनमा सहायता गर्छ।
Jaldi-Regular
घाटीहस्मा व्यास नदीपारि नगर अनि पार्वती नदीपारि कस्रोल अनि मणिकर्ण मुख्य छन्‌।
घाटीहरूमा व्यास नदीपारि नगर अनि पार्वती नदीपारि कसोल अनि मणिकर्ण मुख्य छन्।
Jaldi-Regular
प्राचीन कालदेखि मानिसले औषधीय वनस्पतिको प्रयोग गर्द आएको छ।
प्राचीन कालदेखि मानिसले औषधीय वनस्पतिको प्रयोग गर्दै आएको छ।
Shobhika-Regular
साढे दस वजिसकेको छ अनि गाडीले अहिलेसम्म ७५ किमीको यात्रा तय गरिसकेको छ।
साढे दस बजिसकेको छ अनि गाडीले अहिलेसम्म ७५ किमीको यात्रा तय गरिसकेको छ।
Sanskrit2003
"घुँडाभित्रका (मिडियल) भागमा दुखाड, घुँडाका बाहिरी (ल्याटरल) भागमा दुखाइ, पाड़ग्रो (पेटिला) मास्तिरको दुखाइ, घुँडाका पछाडिको (पपलिटियल फोसा) दुखाइ, इलियोटिबिल काला दुराह ोप अथवा एन्युसिराइन दुखाइ, मेनिस्कसमा दुखाइ आदि।"
"घुँडाभित्रका (मिडियल) भागमा दुखाइ, घुँडाका बाहिरी (ल्याटरल) भागमा दुखाइ, पाङ्ग्रो (पेटिला) मास्‍तिरको दुखाइ, घुँडाका पछाडिको (पपलिटियल फोसा) दुखाइ, इलियोटिबिल ब्‍यान्‍टमा दुखाइगे-रोप अथवा एन्‍युसिराइन वर्सामा दुखाइ, मेनिस्‍कसमा दुखाइ आदि।"
Glegoo-Regular
यो तेल टाउकामा लगाऊँदा अरुंषिकाका विकृतिबाट छुटकारा पाइन्छ।
यो तेल टाउकामा लगाउँदा अरुंषिकाका विकृतिबाट छुट्कारा पाइन्छ।
MartelSans-Regular
"टाइफाइडका प्रथम अवस्थामा स्नायविकता, कम्पन, सम्पूर्ण शरीरमा विशेष गरेर निधारमा टेकेको जस्तो पीडा हुँदा बेप्टिसिया धेरै उपयोगी हुन्छा"
"टाइफाइडका प्रथम अवस्थामा स्‍नायविकता, कम्‍पन, सम्पूर्ण शरीरमा विशेष गरेर निधारमा टेकेको जस्तो पीडा हुँदा बेप्टिसिया धेरै उपयोगी हुन्छ।"
utsaah
अन्तमा मीना कृमारीले केवल चार वर्षका उमेरमा फिल्मकार विजय भट्टअधघि आफ़ो अभिनय प्रस्तुत गरेकी थिइ्दन्‌ अनि फेरि बाल कलाकारका रूपमा मीना कुमारीले बीसवटा फिल्म गरिन्‌।
अन्तमा मीना कुमारीले केवल चार वर्षका उमेरमा फिल्मकार विजय भट्टअघि आफ्नो अभिनय प्रस्तुत गरेकी थिइन् अनि फेरि बाल कलाकारका रूपमा मीना कुमारीले बीसवटा फिल्म गरिन्।
YatraOne-Regular
"देशमा कहाँ पनि विवाह भइरहेको होस्‌, मेहन्दी अनि सज्जीत त्यसको आवश्यक हिस्सा भइसकेको छ।"
"देशमा कहीँ पनि विवाह भइरहेको होस्, मेहन्दी अनि सङ्गीत त्यसको आवश्यक हिस्सा भइसकेको छ।"
Sarala-Regular
तमारबुको नसा पनि अन्य नसाजस्तै एउठा मानसिक रोग हो जसको उपचार सम्भव छा
तमाखुको नसा पनि अन्य नसाजस्तै एउटा मानसिक रोग हो जसको उपचार सम्भव छ।
Arya-Regular
यो सानो तर सुन्दर गाउँ पुरानो हिन्दुस्तान-तिब्बत मार्गमा सिमला जिल्लाको अन्तिम गाउऊँ हो।
यो सानो तर सुन्दर गाउँ पुरानो हिन्दुस्तान-तिब्बत मार्गमा सिमला जिल्लाको अन्तिम गाउँ हो।
Amiko-Regular
"ग्रीष्म ऋतुमा यहाँको तापमान कम्ती हुन्छ नै, शरद ऋतुमा पनि यहाँको सौंन्दर्य हेरनयोग्य हुन्छ।"
"ग्रीष्म ऋतुमा यहाँको तापमान कम्ती हुन्छ नै, शरद ऋतुमा पनि यहाँको सौन्दर्य हेर्नयोग्य हुन्छ।"
Amiko-Regular
सिमलादेखि चन्डिगढको सडक दूरी १9१७ कि मी छ।
सिमलादेखि चन्डिगढको सडक दूरी ११७ कि मी छ।
Sahadeva
"कुनै चिन्ह प्रकट हुनभन्दा पहिला नै चिकित्सकले मुख, स्तन, गर्भाशय-ग्रीवा (सर्विक्स), त्वचा, ठुलो आन्द्रा, मलाशय, पुरुस्थ-प्रन्थी (प्रोटेस्ट), अण्डकोश (टेस्टिकल) आदिमा क्यान्सर रोगको पत्ता लगाउन सक्छन्‌।"
"कुनै चिन्ह प्रकट हुनभन्दा पहिला नै चिकित्सकले मुख, स्तन, गर्भाशय-ग्रीवा (सर्विक्स), त्वचा, ठुलो आन्द्रा, मलाशय, पुरूस्थ-ग्रन्थी (प्रोटेस्ट), अण्डकोश (टेस्टिकल) आदिमा क्यान्सर रोगको पत्ता लगाउन सक्छन्।"
RhodiumLibre-Regular
”भनिन्छ, विदेशी शासकले यस्ता ठुला पे फौंसी दिनका लागि प्रयोगमा ल्याउँथे, यसैबाट यसको नाम बस्यो।”
"भनिन्छ, विदेशी शासकले यस्ता ठुला खाल्डालाई फाँसी दिनका लागि प्रयोगमा ल्याउँथे, यसैबाट यसको नाम बस्यो।"
Sarai
पूर्वोत्तर रेलवेको आगरा फोर्टदेखि गोरखपुर जाने लाइन तथा पश्चिम रेलवेको मुम्बई-कोटा-दिल्ली लाइनमा मथुरा स्टेसन छ।
पूर्वोत्‍तर रेलवेको आगरा फोर्टदेखि गोरखपुर जाने लाइन तथा पश्‍चिम रेलवेको मुम्बई-कोटा-दिल्ली लाइनमा मथुरा स्टेसन छ।
Sarai
विभिन्न प्रजातिका आपका रुख पनि बाहिरी देशबाट यहाँ मगाइएका छन्‌।
विभिन्न प्रजातिका आँपका रुख पनि बाहिरी देशबाट यहाँ मगाइएका छन्।
Lohit-Devanagari
"पृथ्वीको केही भू-भाग (ल्यान्डस्केप) यस्ता छन्‌, जसलाई हेर्दा के लाग्दैन भने यी पृथ्वीका अंश हुना।!
"पृथ्वीको केही भू-भाग (ल्यान्डस्केप) यस्ता छन्, जसलाई हेर्दा के लाग्दैन भने यी पृथ्वीका अंश हुन्।"
Glegoo-Regular
यदि कुनै कारणवश खुट्टालाई पानीमा हालेर राख्नु छ भने २-३ मिनटभन्दा धेर नराख्नुहोस्‌ किनभने धेरै समयसम्म पानीमा राख्दा खुट्टाको त्वचा अत्यधिक नरम हुन्छ।
यदि कुनै कारणवश खुट्टालाई पानीमा हालेर राख्‍नु छ भने २-३ मिनटभन्दा धेर नराख्‍नुहोस् किनभने धेरै समयसम्म पानीमा राख्‍दा खुट्टाको त्‍वचा अत्यधिक नरम हुन्छ।
NotoSans-Regular
यस महान उपलब्धिलाई मेलामा इन्डिया-ए स्पेस ओडिसी नामक विश्ेप प्रदर्शनीमा दर्शाईंदेछ।
यस महान् उपलब्धिलाई मेलामा इन्डिया-ए स्पेस ओडिसी नामक विशेष प्रदर्शनीमा दर्शाइँदैछ।
Sanskrit2003
'एकपल्ट बिमारी नियन्त्रणमा आउँदा 3 महिनामा आँखाको दबाउ जाँच्ने अनि ६ महिनामा फिल्ड टेस्ट गर्ने आवश्यकता पर्छ।
एकपल्ट बिमारी नियन्त्रणमा आउँदा ३ महिनामा आँखाको दबाउ जाँच्‍ने अनि ६ महिनामा फिल्ड टेस्ट गर्ने आवश्यकता पर्छ।
Jaldi-Regular
"यात्रामा जानभन्दा दुई दिनअधि घरको झयाल, ढोकाको चुकुल अनि तालाहरूको जाँच अवश्य गर्नुहोस्‌ जसद्वारा घर बन्द गर्दा कुनै असुविधा नहोस्‌।"
"यात्रामा जानभन्दा दुई दिनअघि घरको झ्याल, ढोकाको चुकुल अनि तालाहरूको जाँच अवश्य गर्नुहोस् जसद्वारा घर बन्द गर्दा कुनै असुविधा नहोस्।"
Nakula
गुँडको धेरे विशेषता मानिएको छ।
गुँडको धेरै विशेषता मानिएको छ।
Sarai
उनीहरूलाई यहाँ बिकिरहेका आदाका गोली खुवाएर तथा छिमैकमा स्थित मन्दिर तथा मठमा टाउको निहुर्याएर पर्यटकहरूले आफ्ना धार्मिक प्रवृत्तिलाई पनि सन्तुष्ट गर्छन्‌।
उनीहरूलाई यहाँ बिकिरहेका आँटाका गोली खुवाएर तथा छिमेकमा स्थित मन्दिर तथा मठमा टाउको निहुर्याएर पर्यटकहरूले आफ्ना धार्मिक प्रवृत्तिलाई पनि सन्तुष्ट गर्छन्।
PragatiNarrow-Regular
"ग्रैद हिमालय राष्िय उद्यानको सामान्यउचाड़ समुद्रतलदेखि 0, ५०० मिदर छा"
"ग्रेट हिमालय राष्‍ट्रिय उद्यानको सामान्य उँचाइ समुद्रतलदेखि २, ५०० मिटर छ।"
PragatiNarrow-Regular
यस्ता रोगमा सूर्य किरण अनि रड्डः चिकित्साका माध्यमबाट तयार हरियो बोतलको सूर्य तप्त पानीले दिनमा तीन-चारपल्ट योनिद्धार राम्ररी पखाल्नुहोस्‌।
यस्ता रोगमा सूर्य किरण अनि रङ्ग चिकित्साका माध्यमबाट तयार हरियो बोतलको सूर्य तप्त पानीले दिनमा तीन-चारपल्ट योनिद्वार राम्ररी पखाल्नुहोस्।
Nirmala
"नानी, वृद्ध अनि कमजोर, असहाय मानिसलाई लानका लागि पिट्ठु, घोडा अनि डाँडी (पाल्की) पनि उपलब्ध छ।"
"नानी, वृद्ध अनि कमजोर, असहाय मानिसलाई लानका लागि पिट्ठू, घोडा अनि डाँडी (पाल्की) पनि उपलब्ध छ।"
Sahitya-Regular
यसै कारण सबै राजा सिकार खेल्लमा रस लिन्छन्‌।
यसै कारण सबै राजा सिकार खेल्नमा रस लिन्छन्।
Palanquin-Regular
"लेमनग्रासका खेतीका लागि गरम अनि आर्द्र जलवायु, घाम तथा २५० देखि ३०० सेमी वर्षाको आवश्यकता वर्षभरि हुन्छ।"
"लेमनग्रासका खेतीका लागि गरम अनि आर्द्र जलवायु, घाम तथा २५० देखि ३०० सेमी वर्षाको आवश्यकता वर्षभरि हुन्छ।"
Glegoo-Regular
"जस्तै माथि उल्लेख गरसकिएको छ, सोभियत सद्डले ४ अक्टोबर, १९५७ मा अन्तरिक्षमा पहिलो उपग्रह स्पुतनिक-१ प्रक्षेपित गरेर अन्तरिक्ष युगकों थालनी गरेको थियो।"
"जस्तै माथि उल्लेख गरसकिएको छ, सोभियत सङ्घले ४ अक्टोबर, १९५७ मा अन्तरिक्षमा पहिलो उपग्रह स्पुतनिक-१ प्रक्षेपित गरेर अन्तरिक्ष युगको थालनी गरेको थियो।"
Nirmala
धेरै सजिलो ढडूले कुनै घटना विशेषको विवरण मस्तिष्कमा कुँदन थाल्छ।
धेरै सजिलो ढङ्गले कुनै घटना विशेषको विवरण मस्तिष्कमा कुँद्‌न थाल्छ।
Nakula
यस रोगका लक्षण यस प्रकार छ्न्‌।
यस रोगका लक्षण यस प्रकार छन्।
Sura-Regular
"फलस्वरूप यो आँखाले देखेको कुरा घेरे विश्वसनीय हुन्छ, त्यसको प्रभाव घेरे व्यापक हुन्छ।"
"फलस्वरूप यो आँखाले देखेको कुरा धेरै विश्‍वसनीय हुन्छ, त्यसको प्रभाव धेरै व्यापक हुन्छ।"
Samanata
" भारतका सौभाग्यलाई आफ्नो सौभाग्य तथा भारतका ढुर्भाग्यलाई आपसे दुर्भाग्य ठाज्लका लागि आह्वान गर्ने उचित वक्‍त्ता का सम्पाढ़क पं दुर्गाप्रसाढ मिश्रले तत्कालीन पत्रकारहरूलाई कर्तव्यबोध गराउँढै भने, ढेशी सम्पाहढकहरू, सावधान ! "
" भारतका सौभाग्यलाई आफ्नो सौभाग्य तथा भारतका दुर्भाग्यलाई आफ्नो दुर्भाग्य ठान्नका लागि आह्वान गर्ने उचित वक्‍ता का सम्पादक पं दुर्गाप्रसाद मिश्रले तत्कालीन पत्रकारहरूलाई कर्तव्यबोध गराउँदै भने, देशी सम्पादकहरू, सावधान ! "
Arya-Regular
एचआइभीको अर्थ हो ह्यमन इम्युनो डिफिसिएन्सी भाइरस।
एचआइभीको अर्थ हो ह्युमन इम्युनो डिफिसिएन्सी भाइरस।
Sarala-Regular
पूर्व प्रधानमन्त्री स्व राजीव गान्धीद्वारा भूटानका राजकुमारलाई भेट गरिएको अरबी नस्लको घोडा पनि यही राखिएको छा
पूर्व प्रधानमन्त्री स्व राजीव गान्धीद्वारा भूटानका राजकुमारलाई भेट गरिएको अरबी नस्लको घोडा पनि यही राखिएको छ।
utsaah
जाडामा अप्रवासी पक्षी पनि यहाँ खुबै आउँछन्‌।
जाडामा अप्रवासी पक्षी पनि यहाँ खुबै आउँछन्।
Kadwa-Regular
नाइट्रोजन उपयोग र नाइट्रोजन यौगिकिकरणमा सहायता गर्छ॑।
नाइट्रोजन उपयोग र नाइट्रोजन यौगिकिकरणमा सहायता गर्छ।
Akshar Unicode
"उडिसा प्रदेशका धरामा तीनवटा महानदीहरू महानदी, ब्राह्मणी अनि बैतरनी तथा केही साना नदीहरू बहन्छ जुन बड़गात्तका खाडीमा गएर मिल्छ|"
"उडिसा प्रदेशका धरामा तीनवटा महानदीहरू महानदी, ब्राह्मणी अनि बैतरनी तथा केही साना नदीहरू बहन्छ जुन बङ्गालका खाडीमा गएर मिल्छ।"
Asar-Regular
ट्रान्‍्स-ओसियन नामले बनिएको यस संवाद समितिको प्रमुख कार्य युद्धको प्रचार गर्नु थियो।
ट्रान्स-ओसियन नामले बनिएको यस संवाद समितिको प्रमुख कार्य युद्धको प्रचार गर्नु थियो।
Yantramanav-Regular
"पहिलो जलसोतमा यति पानी हुन्थ्यो, ७ वटा धारा बनिन्थ्यो।"
"पहिलो जलस्रोतमा यति पानी हुन्थ्यो, ७ वटा धारा बनिन्थ्यो।"
Kadwa-Regular
"प्रत्येक माता-पिताको यो प्रथम कर्तव्य हो, नानीलाई अपाज्ञतादेखि बचाउनका निम्ति पोलियोको टीका अवश्य लगाउनुहोस्‌ ।"
"प्रत्येक माता-पिताको यो प्रथम कर्तव्य हो, नानीलाई अपाङ्गतादेखि बचाउनका निम्ति पोलियोको टीका अवश्य लगाउनुहोस्।"
Sanskrit_text
अर्थात्‌ तपाईँ युरोपका रहल भागदेखि युरोस्टर सेवाका माध्यमबाट पनि स्विडेन पुग्र सक्नुहुन्छ।
अर्थात् तपाईँ युरोपका रहल भागदेखि युरोस्टर सेवाका माध्यमबाट पनि स्विडेन पुग्न सक्नुहुन्छ।
MartelSans-Regular
"भज्जलराको बिरुवा नहर, नदी इत्यादिका किनारमा धेरै मात्रामा पाइनछ।"
"भङ्गराको बिरुवा नहर, नदी इत्यादिका किनारमा धेरै मात्रामा पाइन्छ।"
Nakula
सबैभन्दा पहिला रोगीलाई कब्जियत निको पार्नका लागि जुलाब दिनुपर्छ्ी
सबैभन्दा पहिला रोगीलाई कब्जियत निको पार्नका लागि जुलाब दिनुपर्छ।
Hind-Regular
पुस्तकहरू पद्ठु एउटा कुरा हो अनि त्यसको आम््मबाद साक्षात्कार गर्नु भिन्न कुरा हो।
पुस्तकहरू पढ्नु एउटा कुरा हो अनि त्यसको आत्मबाट साक्षात्कार गर्नु भिन्नै कुरा हो।
PragatiNarrow-Regular
धेर चिसो पानीले नुहाउँदा रक्तचाप बढ्छ।
धेर चिसो पानीले नुहाउँदा रक्‍तचाप बढ्छ।
VesperLibre-Regular
दिलावर खान गौरीले सर्वप्रथम यसलाई सादियाबाद अर्थात्‌ आनन्दको नगरी मनेका थिए।
दिलावर खान गौरीले सर्वप्रथम यसलाई सादियाबाद अर्थात् आनन्दको नगरी भनेका थिए।
Baloo2-Regular
न? गर्भवती आमाहरूलाई चिन्हित गर्नु
गर्भवती आमाहरूलाई चिन्हित गर्नु।
Samanata
"तर यो पनि देखिएको छ, अल्जाइमर्सले ४० देखि ५७ वर्ष उमेरका मान्छेहरूलाई पनि प्रभावित गर्ल ।"
"तर यो पनि देखिएको छ, अल्जाइमर्सले ४० देखि ५७ वर्ष उमेरका मान्छेहरूलाई पनि प्रभावित गर्छ।"
Sanskrit_text
"उत्तरकाशी, कल्याणी पैदल मार्ग तथा टिहरीको बुढाकेदार-पिनस्वाड भएर पैदल बाटो जान्छ।”
"उत्‍तरकाशी, कल्याणी पैदल मार्ग तथा टिहरीको बुढाकेदार-पिनस्वाड भएर पैदल बाटो जान्छ।"
Eczar-Regular
दुधवा राष्ट्रिय उद्यान कमलो भूमिमा हिंडुने बाहसिंड्गको संरक्षण स्थल हो।
दुधवा राष्‍ट्रिय उद्यान कमलो भूमिमा हिँड्ने बाह्रसिङ्गको संरक्षण स्थल हो।
PalanquinDark-Regular
आयुर्वेदमा पति दहीका गुणको ब्याख्यात पाडत्छ।
आयुर्वेदमा पनि दहीका गुणको ब्याख्यान पाइन्छ।
Rajdhani-Regular
उसले आफ्नो आपदालाई आप्नो पूर्व जन्मका संस्कारसँग जोडिदिन्छा
उसले आफ्नो आपदालाई आफ्नो पूर्व जन्मका संस्कारसँग जोडिदिन्छ।
Sumana-Regular
”पछि म्याकालेले यस कूराको पुष्टि गरे, प्रेसको चौथो खम्भा किन अनि कसरी बन्दछ।”
"पछि म्याकालेले यस कुराको पुष्‍टि गरे, प्रेसको चौथो खम्भा किन अनि कसरी बन्दछ।"
YatraOne-Regular
“यसको कारण यो हो, हाम्रो जनरुचि वृत्य र सड्जीत उपरान्त नै कथालाई ठाउँ दिन्छ।"
"यसको कारण यो हो, हाम्रो जनरुचि नृत्य र सङ्गीत उपरान्त नै कथालाई ठाउँ दिन्छ।"
Laila-Regular
तर राग्रो सड्लेत के छ भने देशमा यस समस्यालाई स्वीकार गर्दिछ अनि अदालतले यसमा अहम्‌ भूमिका निर्वाह गरेको छा
तर राम्रो सङ्केत के छ भने देशमा यस समस्यालाई स्वीकार गरिँदैछ अनि अदालतले यसमा अहम् भूमिका निर्वाह गरेको छ।
Sumana-Regular
"सूक्ष्म पोषक तत्त्वका कमीले खाद्यान्न, दालबाली, तेलबाली अनि बागबानी फसलहरूको उपज प्रभावित हुँदै गइरहेको छा"
"सूक्ष्‍म पोषक तत्त्वका कमीले खाद्यान्न, दालबाली, तेलबाली अनि बागबानी फसलहरूको उपज प्रभावित हुँदै गइरहेको छ।"
EkMukta-Regular
रूघा-कफ, पिनास, नाथ्री फ़ुठुनु अनि हाई-फिवर हत्याढ़ि हुन्‌।"
"नाकका मुख्य बिमारीहरूमा रुघा-कफ, पिनास, नाथ्री फुट्नु अनि हाई-फिवर इत्यादि हुन्।"
Arya-Regular
४-५ प्रजातिहरूमा उत्पन्न हुने यस वनस्पतिको प्रयोग अनेक औषधीमा गरिन्छ।
४-५ प्रजातिहरूमा उत्पन्‍न हुने यस वनस्पतिको प्रयोग अनेक औषधीमा गरिन्छ।
Nakula
यसको विपरीत ब्रसेल्सको तल्‍्लो भागलाई तपाईँ यसका साँघुरो सडकहरू तथा साना साना दोकानहरूले सजिलैसँग चिनन्‍न सकक्‍्नु हुनेछ।
यसको विपरीत ब्रसेल्सको तल्लो भागलाई तपाईँ यसका साँघुरो सडकहरू तथा साना साना दोकानहरूले सजिलैसँग चिन्न सक्नु हुनेछ।
SakalBharati Normal
दिनचर्यामा परिवर्तन ल्याउनुहोस्‌।
दिनचर्यामा परिवर्तन ल्याउनुहोस्।
Mukta-Regular
"हामीले यसको थालबी चेन्नई एक्सप्रेस बाट सुरु गरिरहेका छाँ, जसमा दीपिकाको नाम पहिला देखाइने छ।"
"हामीले यसको थालनी चेन्नई एक्सप्रेस बाट सुरु गरिरहेका छौँ, जसमा दीपिकाको नाम पहिला देखाइने छ।"
Laila-Regular
भनिएका छ चार प्रकारका नाटकबारे छ।
स्थानाङ्गमा चार प्रकारका नाटकबारे भनिएको छ।
Laila-Regular
"एउटा ऐतिहासिक नगर, जुन राजा संसार चन्दका कालका काडडा पेन्टिडका लागि प्रसिद्ध छ।"
"एउटा ऐतिहासिक नगर, जुन राजा संसार चन्दका कालका काङडा पेन्टिङका लागि प्रसिद्ध छ।"
Jaldi-Regular
पूरा ७५ वर्ष पुरानो यस भव्य भवनमा बस्रको आनन्द नै केही बेग्ले छ।
पूरा ७५ वर्ष पुरानो यस भव्य भवनमा बस्नको आनन्द नै केही बेग्लै छ।
Nirmala
कुष्ठरोगको सइक्रमण काल (डनक्यूवेसन पीरियड) हरदर तीन वर्ष छ अनि यो रोग धेरै बिस्‍्तारै बहदछ।
कुष्ठरोगको सङ्क्रमण काल (इनक्यूवेसन पीरियड) हरदर तीन वर्ष छ अनि यो रोग धेरै बिस्तारै बढ्दछ।
PragatiNarrow-Regular
चलचित्र श्वेत पटमा प्रदर्शित एउटा छाया चित्र हो।
चलचित्र श्‍वेत पटमा प्रदर्शित एउटा छाया चित्र हो।
MartelSans-Regular
>यदि जुम्रा भौमा, काखी आदिमा पनि छ भने सबै ठाउँका कपाल सफा गर्नुहोस्‌।”
"यदि जुम्रा भौँमा, काखी आदिमा पनि छ भने सबै ठाउँका कपाल सफा गर्नुहोस्।"
PalanquinDark-Regular
सकारात्मक क्वालले हाम्रा जीवनमा धेरै महत्त्व राख्छा
सकारात्मक विचारले हाम्रा जीवनमा धेरै महत्त्व राख्छ।
PragatiNarrow-Regular
स्टडीअन्तर्गत मुसाका बच्चालाई दुई हप्तासम्म प्रत्येक दिन तीन घण्टाका लागि उसका आमाबाट अछृग गरियो।
स्टडीअन्तर्गत मुसाका बच्‍चालाई दुई हप्तासम्म प्रत्येक दिन तीन घण्टाका लागि उसका आमाबाट अलग गरियो।
Siddhanta
हालमा त जम्मा मिलाएर दृश्य केही यस्तै नै देखिंदैछ।
हालमा त जम्मा मिलाएर दृश्य केही यस्तै नै देखिँदैछ।
SakalBharati Normal
यप्तामा डायबिट्जिका बिशामी आफ्नो खानपित अलि रेगुलर एक्सर्साइजलाई लिएर सचेत बल
यस्तामा डायबिटिजका बिरामी आफ्नो खानपिन अनि रेगुलर एक्सरसाइजलाई लिएर सचेत बनौँ।
Khand-Regular
यसमा लहरदार लन छा
यसमा लहरदार लन छ।
Halant-Regular
"फलले आफ़ो निर्यात गर्ने अधिकतर विशेषता हराऊँछ, जसबाट उत्पादकहरूले घेरे नोक्सान खप्नुपर्छ।"
"फलले आफ्नो निर्यात गर्ने अधिकतर विशेषता हराउँछ, जसबाट उत्पादकहरूले धेरै नोक्सान खप्नुपर्छ।"
Siddhanta
त्यसपछि पूर्णकालिक लेखनका लागि 'यिनले विश्वविद्यालयका नोकरीबाट अवकाश ग्रहण गरेर लेखनका लागि जीवन समर्पित गरिन।
त्यसपछि पूर्णकालिक लेखनका लागि यिनले विश्‍वविद्यालयका नोकरीबाट अवकाश ग्रहण गरेर लेखनका लागि जीवन समर्पित गरिन्।
Karma-Regular
पुदिना पनि यस दृष्टिले घेरे उपयोगी हो।
पुदिना पनि यस दृष्‍टिले धेरै उपयोगी हो।
Kokila
इसोफिजियल म्युकोजल क्षतिको लक्षण एवम्‌ यसका मात्राको निर्धारण मुख्यतः रिफ्लक्स्ड पदार्थको मात्रा तथा इसोफिजियलमा अम्लका सम्पर्कका समयमा निर्भर गर्छ ।
इसोफिजियल म्युकोजल क्षतिको लक्षण एवम् यसका मात्राको निर्धारण मुख्यतः रिफ्लक्स्ड पदार्थको मात्रा तथा इसोफिजियलमा अम्लका सम्पर्कका समयमा निर्भर गर्छ।
Sanskrit_text
रोगको आरम्भिक निदान अनि _ उचित उपचारद्वारा बिमारीलाई रोक्न
रोगको आरम्भिक निदान अनि उचित उपचारद्वारा बिमारीलाई रोक्‍न सकिन्छ।
Samanata
पछिपछि आठ वर्षकी चम्पा झोला बोकेर अनि पाँच वर्षको मुन्ना कुद्द प्रतापसैंग गए।
पछिपछि आठ वर्षकी चम्पा झोला बोकेर अनि पाँच वर्षको मुन्ना कुद्दै प्रतापसँग गए।
PalanquinDark-Regular
गत घेरै वर्षदेखि फसलको उत्पादकता स्थिर छ अथवा घटिरहेको छ जसको प्रमुख कारण कृषिभूमिको बिग्रेंदो स्वास्थ्य अनि घट्दो उब्जाउपन हो।
गत धेरै वर्षदेखि फसलको उत्पादकता स्थिर छ अथवा घटिरहेको छ जसको प्रमुख कारण कृषिभूमिको बिग्रँदो स्वास्थ्य अनि घट्दो उब्जाउपन हो।
Hind-Regular
"काली मन्दिरमा दुर्गा पुजा, नवरात्रि तथा दसँका दिन देवीको विशेष पुजा गरिन्छ।"
"काली मन्दिरमा दुर्गा पुजा, नवरात्रि तथा दसैँका दिन देवीको विशेष पुजा गरिन्छ।"
Hind-Regular
इपिकक-३: रोगीलाई हिंडन-डुल्नमा पनि असुविधा हुन्छ।
इपिकक-३: रोगीलाई हिँड्न-डुल्नमा पनि असुविधा हुन्छ।
Mukta-Regular
अपराधका खबरलाई ग्ल्यामर अनि चटपटे बनाएर 'मनोरञ्जक शैलीमा प्रस्तुत गर्नें होड मच्चियो।
अपराधका खबरलाई ग्ल्यामर अनि चटपटे बनाएर मनोरञ्जक शैलीमा प्रस्तुत गर्ने होड मच्चियो।
Kokila
जोर्नी ज्वाइन्ट्स) का सन्दर्भमा मुख्य रूपले घुँंडा अनि चाकका अपरेसनलाई सामेल गरिन्छ।
जोर्नी (ज्‍वाइन्ट्स) का सन्दर्भमा मुख्य रूपले घुँडा अनि चाकका अपरेसनलाई सामेल गरिन्छ।
PalanquinDark-Regular
"साँचो त के हो भने यहाँ एडभेन्चरको अर्थ गेम, आनन्द अथवा फेरि कुने सामाजिक सरोकारसँग छ, जसअन्तर्गत केही यस्तो गरियोस्‌ू, जसमा मज्जा आओस्‌ र सँगै तपाईँको साहस पनि त्यसमा देखियोस्‌।"
"साँचो त के हो भने यहाँ एडभेन्चरको अर्थ गेम, आनन्द अथवा फेरि कुनै सामाजिक सरोकारसँग छ, जसअन्तर्गत केही यस्तो गरियोस्, जसमा मज्जा आओस् र सँगै तपाईँको साहस पनि त्यसमा देखियोस्।"
Gargi
यो कार्य सर्वप्रथम विभिन्न राज्यमा वैज्ञानिक अनुसन्धान केन्द्रद्वारा प्रारम्भ गरियो तथा विभिन्न महत्त्वपूर्ण बिर्वाको सफलतापूर्वक खेती गरियो।
यो कार्य सर्वप्रथम विभिन्न राज्यमा वैज्ञानिक अनुसन्धान केन्द्रद्वारा प्रारम्भ गरियो तथा विभिन्न महत्त्वपूर्ण बिरुवाको सफलतापूर्वक खेती गरियो।
Sanskrit_text
क्षयरोगले फोक्सोका अतिरिक्त कुनै पनि अड्गलाई प्रभावित गर्नसक्छ।
क्षयरोगले फोक्सोका अतिरिक्‍त कुनै पनि अङ्गलाई प्रभावित गर्नसक्छ।
Yantramanav-Regular
घरमा यस्ता कुनै पनि खाद्य सामग्री छाडेर नजानुहीस्‌ जुन फर्कैदासम्म नष्ट हुन्छा
घरमा यस्ता कुनै पनि खाद्य सामग्री छाडेर नजानुहोस् जुन फर्कँदासम्म नष्‍ट हुन्छ।
Kurale-Regular
जैन धर्मको एडटा प्राचीन मान्यताअनुसार अन्तिम जैन-तीर्थड्लर भगवान महावीरको जन्म वर्तमान वैशाली क्षेत्र नजिक अवस्थित कुण्डग्राम नामक स्थानमा भएको थियो।
जैन धर्मको एउटा प्राचीन मान्यताअनुसार अन्तिम जैन-तीर्थङ्कर भगवान महावीरको जन्म वर्तमान वैशाली क्षेत्र नजिक अवस्थित कुण्डग्राम नामक स्थानमा भएको थियो।
Sura-Regular